काठमाडौं । धेरै अर्बपति बस्ने सहरहरूको सूचीमा भारतको मुम्बईले छलाङ्ग मारेको छ । हुरून रिसर्च इन्स्टिच्युटले जारी गरेको प्रतिवेदनअनुसार मुम्बई चीनको राजधानी बेइजिङलाई उछिन्दै एसियामा सबैभन्दा धेरै अर्बपति बस्ने सहर बनेको हो । यससँगै मुम्बई धेरै अर्बपतिहरू बस्ने विश्वकै...