benibazar

नदीको कटान र बाढी नियन्त्रणका लागि बेनी बजारमा पक्की पर्खाल बनाइयो

काठमाडौं । म्याग्दीका बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले १२ करोड रुपैयाँ खर्चिएर कम्पोजित प्रविधिको पर्खाल निर्माण गरेको हो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved