चिनियाँ ऋण लिएका अधिकांश अफ्रिकी देशले चीनसँग ऋण मिनाहा तथा पुनर्संरचनाका लागि अनुरोध गरिरहेका छन् । तर, चीनले त्यस्ता आग्रहलाई खासै महत्त्व दिएको छैन । तसर्थ, बीआरआई कार्यान्वयन सम्झौताको तयारी गरिरहँदा नेपाल यस्ता धेरै पक्षबारे होसियार हुन जरुरी छ...