काठमाडौं । धेरै व्यक्तिहरू जाडोमा दैनिक नुहाउन चाहँदैनन् । नुहाएपनि पानी तताएर मात्र नुहाउने गर्छन् । तर, चिसो पानीले नुहाउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । त्यसैले तपाईंले हप्तामा एक–दुई पटक मात्र होस्, चिसो वा सामान्य पानीमा नुहाउनुपर्छ । हालैको...