काठमाडौं । बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतको श्रीवस्ती जिल्लास्थित राजपुरमा मोटरसाइकल दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ । दुर्घटनामा बाँकेको राप्ती सोनारी गाउँपालिका– १ का बनुवा नाकाका ५१ वर्षीय गोबर्धन घर्ती, ३३ वर्षीय लालबहादु बेसोउटी र २८ वर्षीया...