त्यसो त गौतम आफैँ प्रधानमन्त्रीका 'रहरे' नेता हुन् । प्रधानमन्त्री हुनका लागि हर्दम प्रयास गरेका गौतमले यसअघि 'पाँच वर्ष मात्रै प्रधानमन्त्री बनाइए देशले पश्चिमा मुलुकहरूलाई उछिन्ने' अभिव्यक्तिसमेत दिन्थे ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved