baluwatar

प्रचण्डलाई भेट्न ओली बिहानै बालुवाटार पुगे, बार्दलीमा फोटो सेसन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । पछिल्लो समय अन्य दलसँग संवाद बढाइरहेका अध्यक्ष ओली विहानै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । दुई नेताबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved