काठमाडौं । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोर सहरको फ्रान्सिस स्कट पुल भत्किएको छ । ठूलो कन्टेनर जहाज पुलको खम्बामा ठोक्किँदा पुल भत्किएको बीबीसीले जनाएको छ । घटना स्थानीय समयअनुसार बिहान १३० बजेको हो । सामाजिक सञ्जालमा बाहिरिएको भिडिओमा पुलको संरचना...