Balen sah

महानगरको श्रम बैंक मार्फत ९ सय बढीले रोजगारी पाए

काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रम बैंक मार्फत ९ सय १२ जनालाई रोजगारी दिएको छ । महानगरको तीन वर्षे कार्ययोजना अन्तर्गत गठन गरिएको श्रम बैंक योजना अन्तर्गत ३२९ जनालाई निजी क्षेत्रमा र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी दिइएको हो ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved