काठमाडौ। केन्द्र मोसन पिक्चर्सको निर्माणमा तयार भएको नाटक ‘बाखाम्मा; मुन्दुममा मान्छे’ को थापागाउँ स्थित मण्डला नाटकघरमा यहि बैशाख १४ गतेदेखि मञ्चन सुरु भएको छ। किरात राई जातिका मानिसहरू धेरैले सुनेको तर कम ध्यान दिएको मुन्दुमि पात्र ‘बाखाम्मा’ को कथाबस्तुमा...