काठमाडौं । बाजुरामा आज बिहान सबेरै भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बिहान ३ बजेर ५३ मिनेटमा भूकम्प...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved