#amitabachchan

अमिताभ बच्चन अस्पताल भर्ना

काठमाडौं । बलिउड सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । दैनिक भास्करका अनुसार ८१ वर्षीय बच्चन शुक्रबार बिहान ६ बजे मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका हुन् । एन्जियोप्लास्टी गर्न बच्चन अस्पताल भर्ना भएको खुलेको छ । मुटुमा रक्तसञ्चार गर्ने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved