एजेन्सी । जापानमा रहने व्यक्तिहरु अन्य देशहरुको तुलनामा धेरै वर्ष बाँच्छन् । जापानीहरु धेरै वर्ष बाँच्ने मात्र होइन उनीहरुलाई क्यान्सर र हृदयघात जस्ता ठूला रोगपनि कम मात्रै लाग्छ । जापानका मानिसको जीवनशैलीमा आधारित हेक्टर गार्सिया र फ्रान्सिस मिरेलसको किताब इकिगाईमा...