काठमाडौं । टी–२० विश्वकपको समूह सी को खेलमा अफगानिस्तानले युगान्डालाई १८४ रनको लक्ष्य दिएको छ । प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा १८३ रन बनायो । अफगानिस्तानका ओपनरद्वय रहमानुल्लाह र इब्राहिम जद्रानले अर्धशतकीय पारी खेले...