काठमाडौं। सिरहामा बुधबार दिउसो लुटेराले ९ लाख रुपैयाँ लुटेर फरार भएका छन् । मिर्चैया–कल्याणपुर सडक खण्डमा पार्ने कटहा पुल नजिकैबाट रकम लुटिएको हो । प्रहरीको सुरक्षाबीच बाटै मनि ट्रान्सफरका लागि लगिँदै गरेको रकम लुटिएपछि लुटेरा खोज्न प्रहरी परिचालन गरिएको...