९ जना घाइते

तनहुँको आँधीखोलामा ट्रकले घरलाई ठक्कर दिँदा ९ जना घाइते

तनहुँ। तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोलामा एक ट्रकले घरमा ठक्कर दिँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । ना.४ ख १९७३ नम्बरको ट्रकको ठक्करबाट भएको दुर्घटनामा सबैभन्दा बढी बालबालिका घाइते भएका  छन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved