८ जना पक्राउ

नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ८ जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरमा निर्वाचन विरोधी गतिविधिमा संलग्न आरोपमा आठ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न नेकपा (बहुमत)का जिल्ला इन्चार्जसहित ८ जनालाई पक्राउ गरिएको हो । भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved