काठमाडौं । काठमाडौंमा भएको नेकपा (एमाले) को ९औं महाधिवेशनले ७० वर्षे उमेरहद राखेको थियो । त्यहीअनुसार चितवनमा भएको १०औं महाधिवेशनबाट पदाधिकारी निर्वाचित भए । उमेर हदका कारण कतिपय नेता बिदा भए । तर, अहिले उमेरहद हटाउने तयारी गरिएको छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved