काठमाडौं। पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रबहादुर सिंहलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ। ६७औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहलाई सो अवार्ड प्रदान गरेका हुन् । बझाङका बुंगल नगरपालिका घर भएका सिंहले २०६३...