काठमाडौं । धरान उप महानगरपालिकामा क्रियाशील ५ राजनीतिक दलले धरानका मेयर हर्क साम्पाङको कार्यशैली अराजक, मनोमानी र उद्दण्ड रहेको बताएका छन् । बिहीबार एमाले, कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी पार्टी धरानले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका...