काठमाडौं। नेपाल टेलिकमले पूर्वनिर्धारित तालिकाअनुसार आज १७ पुसदेखि अर्थात् डिसेम्बर १ बाट सुरू हुने भनिएको ‘फाइभ-जी सेवा’को ट्रायल स्थगित भएको छ । टेलिकमले चलाउने प्रणालीअनुरूप फाइभजी चल्ने मोबाइलको संख्या न्यून देखिएपछि ट्रायल स्थगित भएको हो । टेलिकमले फाइभ-जीको परीक्षणको...