५० लाख चोरी

अश्लील मोबाइल एप्स बनाएर डाउनलोड गराउँदै ५० लाख चोरी

मोबाइल एप्स डाउनलोड गराएर डाटा चोरी गर्दै बैंकको पैसा चोर्ने गिरोह पक्राउ परेको छ। ठगी गर्ने गिरोहले ‘नेपाली गर्ल’ एप्स बनाएर बैंकको सम्पूर्ण विवरण लिएर चोरेर बैंकको एप्समार्फत रकम चोरी गर्ने गरेको पाइएको छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved