काठमाडौं। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका २ ढाकाबाङमा चार जनाको ज्यान जाने गरी बनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भुमिकास्थान २ ढाकाबांगको बेल्वासेमा बनमा लगाएको आगो सल्किएर गाउँमा पसेपछि निभाउने क्रममा चार जनाको ज्यान गएको थियो। आगो...