३ जनाको ज्यान गयो

मकवानपुरको मनहरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

हेटौँडा।  मकवानपुरको मनहरीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मधेस प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ मनहरी–३ कालीदमारमा गएराति ९ बजे पल्टिएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा मनहरी गाउँपालिका–३ हाँडीखोलाका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved