३८ हजार बालबालिका

तनहुँका ३८ हजार बालबालिकालाई विद्यालयमै खोप

तनहुँ । तनहुँका ३८ हजारभन्दा बढी बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ । पाँचदेखि १२ वर्षमुनिका ३८ हजार एक सय ५८ बालबालिकालाई विद्यालयमै फाइजर खोप लगाउन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती उमेर समूह लक्षित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved