काठमाडौं। वैशाख १० गते उपनिर्वाचन हुने तीन जिल्लाका तीन क्षेत्रमध्ये बारा–२ बाट ३४ जना उम्मेदवार मैदानमा छन्। निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका ३४ उम्मेदवारमध्ये १० जना राजनीतिक पार्टीका र बाँकी २४ जना स्वतन्त्र उम्मेदवार छन्। तीमध्ये केही उम्मेदवार मात्रै...