नेपालगञ्ज, पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–८ मुगुवा खोला नजिकै मंगलवार बेलुका भएको दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइ बुहारी डा. सञ्जु खाती खड्का र कार चालक गोरखाका ३७ वर्षका सुवास अधिकारीको घटना...