काठमाडौं । गएराति कीर्तिपुरबाट २९ तोला सुनका गहना लुटपाट भएको छ । कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवीस्थित ७५ वर्षका जेष्ठ नागरिकको घरमा प्रवेश गरेर चार जनाको लुटेरा समूहले २९ तोला सुनका गहना लुटेका हुन् । घरमा तीन जना थिए ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved