एजेन्सी। बोत्स्वानाको उत्तर-पूर्वी क्षेत्रमा बिहीबार भएको सडक दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार बोत्सवानाको उक्त क्षेत्रका वरिष्ठ अधिकारी सुपरिटेन्डेन्ट रोबर्ट म्मेसेले बोत्सवानाको दोस्रो ठूलो शहर फ्रान्सिसटाउनको उत्तरपश्चिममा...