बोत्स्वानामा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु, ७ घाइते

नेपालभ्युज

बोत्स्वानामा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु, ७ घाइते

एजेन्सी। बोत्स्वानाको उत्तर-पूर्वी क्षेत्रमा बिहीबार भएको सडक दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार बोत्सवानाको  उक्त क्षेत्रका वरिष्ठ अधिकारी सुपरिटेन्डेन्ट रोबर्ट म्मेसेले बोत्सवानाको दोस्रो ठूलो शहर फ्रान्सिसटाउनको उत्तरपश्चिममा रहेको सडकमा ट्रकले मिनीबसलाई ठक्कर दिएको थियो ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved