काठमाडौं। यसै वर्ष असोज-कात्तिकमा अष्ट्रेलियामा टी-ट्वान्टी विश्वकप क्रिकेट २०२२ आयोजना हुँदैछ। यदि एक निर्णायक खेलमा नतिजा आफ्नो पक्षमा हुन्थ्यो भने नेपालले पनि उक्त विश्वकप खेल्न पाउँथ्यो। तीन महीनाअघि ओमानमा भएको यसै विश्वकपको छनोट प्रतियोगिताका पाँच खेलमा नेपालले चार खेल...