जनकपुरधाम। जनकपुरधाममा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बीटीएफसीसी) को २०० शय्याको अस्पताल भवनको निर्माण हुने भएको छ। अस्पतालबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा विनयतारा फाउण्डेशन (अमेरिका) सँगको सहकार्यमा निर्माण गरिन लागेको विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसीसी) आधुनिक अमेरिकी क्यान्सर...