१ लाख रुपैयाँसम्म जरिवाना

प्रदुषणको मापदण्ड पूरा नगर्ने गाडीलाई आजदेखि एक लाख रुपैयाँ जरिवाना

विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved