काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समितिको आकार घटाउने निर्णय गरेको छ । बिहीबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न पहिलो विधान महाधिवेशनले केन्द्रीय समितिको आकार १९९ सदस्यीय मात्रै बनाउने निर्णय गरेको हो । जबकि, अहिले माओवादी केन्द्रीय समितिको...