काठमाडौं । चीनमा चलिरहेको १९ औँ एसियाली खेलकुदको महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । हान्झाउमा सम्पन्न खेलमा नेपाल भारतसँग ६१-१७ अन्तरले पराजित भयो । तर नेपालले पराजित भएपनि कास्य पदक भने पक्का गरेको छ । एसियाली...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved