१८ वर्ष पूरा

मंसिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने

काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved