भारत। बलिउड सुपरस्टार शाहरुख खानलाई मुम्बई एयरपोर्टमा भन्सारले रोकेको छ । एयरपोर्टमा तैनाथ एयर इन्टेलिजेन्स युनिट अर्थात् एआईयू स्रोतका अनुसार शाहरुख शुक्रबार राति शारजाहबाट फर्किएका थिए । उनीसँग महँगो घडी र कभरहरू थिए, जसको मूल्य १८ लाख रुपैयाँ थियो।...