१८ गाउँमा ग्रामीण सडक

सडक पुगेपछि गाउँघर बजारमा परिणत हुँदै, स्वास्थ्य सेवा पनि सहज बन्दै

म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै गाउँगाउँमा पसल राखी व्यापार गर्ने चलन बढेको छ । यातायातका साधनमार्फत काठमाडौँ, पोखरा र चितवनका ठूला सहरबाट खाद्यान्नलगायत उपभोग्य र निर्माण सामग्री गाउँगाउँमा नै पुग्न थालेपछि बेनीबजार र दरबाङ बजारका साथै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved