१७ असार

‘गठबन्धनको खड्को ३० वैशाखमा, १७ असारमा के हुँदैछ ज्योतिषलाई सोध्नुस्’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई आगामी ३० वैशाखमा ठूलो संकट आउने दाबी गरेका छन्। आज पार्टी कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा उनले ३० वैशाखमा गठबन्धनका लागि ठूलो खड्को भएको बताए। ‘‘ज्योतिषीहरूको भनाइमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved