काठमाडौं। १४ जेठ राति बजेट तर्जुमाका क्रममा भएका घटनाबारे सीसीटीभी फुटेज झिकाउन प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद्मा माग गरेको छ। करका दर परिवर्तन गर्ने महत्त्वपूर्ण निर्णयमा अर्थमन्त्रीले गैर-व्यक्तिलाई लगाएर राष्ट्रमाथि नै गद्दारी गरेको भन्दै त्यस रातको सीसीटीभी फुटेज झिकाउन...