काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १ हजार ९ सय ५७ जना संक्रमित भएका छन्। यस अवधिमा कोरोनाबाट ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभर १२ हजार ६ सय ९२ नमुना परीक्षण गरिएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved