काठमाडौं । चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । २०४४ सालमा च्याम्पियन फुटवेयर सञ्चालन गर्ने भन्दै कारखानाबाट चौधरी ग्रुपले हात पारेको जग्गा सरकारका स्रेस्ता कायम गरिएको हो...