काठमाडौं। १० बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटी बैठक बस्दै छ। बिहीबारको स्थायी समितिको बैठकमा घनश्याम भुसाल र रघुजी पन्त लगायतले १० बुँदे सहमतिबारे अध्यक्ष केपी ओलीको पछिल्लो टिप्पणीबारे जवाफ माग गरेपछि आजको बैठकमा छलफल...