काठमाडौं। किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको ‘गर्ल्स गेट इक्वेल’ अभियानअन्तर्गत रहेर गरेको फिल्ममेकिङ कार्यशालामा भाग लिएका १० किशोरीमध्ये एन्जला चौधरी एक हुन्। ‘वुमन मेक फिल्म्स’ शीर्षकमा गरिएको यो तालिमलाई अस्कर इन्टरनेशनल कलेज र चलचित्र विकास बोर्डले पनि सघाएका थिए। उनीहरूले...