एजेन्सी। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले जेलबाट १० हजारभन्दा बढी कैदीलाई आममाफी दिएका छन् । आममाफीसँगै रिहा गर्न आदेश दिइएकाहरूमा हालैका सरकार विरोधी प्रदर्शनहरूमा संलग्न पुरुष र महिला कैदीहरू पनि समावेश छन् । इरानको आधिकारिक मिडियाको एक रिपोर्टमा...