अस्ट्रेलियाली राज्य तास्मानियास्थित समुद्रको किनारमा दर्जनभन्दा बढी ह्वेल मरेका छन्। त्यहाँका अधिकारीहरूले १४ वटा ह्वेल मरेको भेटिएको जनाएका छन् । तर, ती ह्वेल के कारणले मरे भन्ने थाहा भइसकेको छैन।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved