काठमाडौं । काठमाडौँ महानगरपालिका–११ थापाथलीस्थित सडक पेटीमा रहेको ह्विलचेयरमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । रौतहट चन्द्रपुर नगरपालिका–२ वेताउना घर भई हाल काठमाडौँ थापाथली बस्ने ३५ वर्षीय नारायण राम मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।...