ह्यारी र मेगन

ह्यारी र मेघनलाई न्युयोर्कमा अपरिचितले २ घण्टासम्म पछ्याएपछि…

एजेन्सी । बेलायतको शाही परिवारका राजकुमार ह्यारी र उनकी श्रीमती मेघन मर्केलको कारलाई अमेरिकामा अपरिचित व्यक्तिले २ घण्टासम्म पछ्याएका छन् । ह्यारीका प्रवक्ताले समाचार एजेन्सी रोयटर्सलाई भनेका छन्, ‘यो विनाशकारी साबित हुनसक्थ्यो।’ प्रवक्ताका अनुसार प्रिन्स ह्यारी र मेघन मर्केलको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved