झण्डै एक महीना अगाडि स्वयम्भूको जंगलबाट प्रहरीले खेदेपछि रन्थनिएर उनीहरू चोभार पुगेका थिए, शरणार्थी झैं। तर त्यहाँ पनि नजिकै झुन्ड्याइएको ठूलो बोर्डमा लेखिएको थियो– अँगालो हालेमा रु. एक हजार जरिवाना, चुम्बन गरेमा पन्ध्र सय...।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved