ह्याण्डबल छनोट

गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीको दोहोरो जित

कास्की  ।  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय ह्याण्डबल छनोट प्रतियोगितामा कास्कीले दोहोरो जित हासिल गरेको छ । पोखरा रङ्गशालाको ह्याण्डबल प्रशिक्षण केन्द्रको कोर्टमा आज सम्पन्न भएको फाइनल खेलमा महिला तथा पुरुषतर्फ बागलुङकै महिला तथा पुरुष टोलीमाथि कास्कीले जित...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved